Wednesday, July 29, 2009

Sani Maya



Sani Maya studies in grade 3, in a local high-school in Darshing Pauwa (8kms walk from Nagarkot). She is a bit shy but loves to talk when she is with her friends.

Wednesday, July 15, 2009

ब्याक टु हाइकु

कोठा मिलाउँदै थिएं, पुराना कापीका पानाहरुमा हाईकुहरु भेटिए,
निकै पुराना, सम्झदै रमाईलो लाग्ने गरी भेटिए,
पुराना सम्झनाहरु ताजा भए, केहि क्षणहरु हाईकुमय हुन पुगे,
अनि आफुले लेख्न नसकेपनि, यसो सापटी लिएर केही हाईकुहरु यंहा राखेको छु।

सधै एकै छ
तिम्रो मेरो हिसाब
खै? समाधान।
- प्रकाश 'क्षणिक'

दुई मा दुई
जोडेर हेर्दा पनि
चार भएन।
- रुद्र अंकल