Tuesday, December 23, 2008

missing my life

the
delusion
continued
.
the
restlessness
increased
.
the
meaning
disappeared
.
..
...
& i came to know...
i'm missing my life.

Monday, December 15, 2008

नमोबुद्ध - नमोः बुद्ध!!!


हामी गुड़ेको बाटो


लटरम्म फलेका सुन्तला


राज बहादुर तामांग


राज दाईको घर


स्तूप


पँहेलो तोरी बारी,
नीलो आकाश,
सेतो ध्वजा,
र बेरंग म!


प्रार्थनाका ध्वजाहरू

बुद्धका पाँच शिष्यहरू

नामोबुद्धमा अवस्थित बौद्ध विहार

Wednesday, December 03, 2008

तिर्सना

"मत्ता हात्ती हलुङ्गो, वितत जलधिको ह्ववेल माछो हलुङ्गो
जङ्गी बेडा हलुङ्गो विकट कटकटे रेलगाडी हलुङ्गो।
शैलश्रेणी हलुङ्गो पृथुतम पृथिवी गोल सारा हलुङ्गो
यो ब्रह्माण्डै हलुङ्गो जब सब मनको तिर्सना लाग्छ टुङ्गो ।"


यो कविताको अंश कविशिरोमणि लेखनाथ पौड्याल को सत्यसन्देश नामक कविता को अंश हो
मैले यो अंश एउटा अत्येन्तै मन पर्ने ब्लगबाट साभार गरेको हूँ