
टिकाको तयारी

टिकापछिको आभाष

बेलुकाको दशैँ घुमघाम, बसन्तपुर हुदै...

धरहरा तिर!
दशैँको मौकामा काठमान्डौ अलि खालि होला भन्ने ठानेको थिएँ, तर सोचेको जस्तो खालि थिएन सडकहरु। न्युरोडमा उत्तिकै भीड। बरु मुख्य सडकमा गाडीहरु चाहि अलि कम थिए।
अनि तेसैले बेलुका बसन्तपुरमा चिया पनि खान पाइएन। तेसै फर्किइयो।
आफ्नो त निकै बर्षदेखि दशैँ काठमान्डौमै बित्ने गरेको छ (सबै परिवार यतै भाको ले) झन यसपाली चै निकै साथीहरु यतै भए, हल्का रमाइलै भयो।
No comments:
Post a Comment