Sunday, March 04, 2007

मेरा टुक्राहरु

मेरो निशब्द साथी
मेरो स्वासको बहावमा
कहि कतै,
मेरो उपस्थिति नदेख्दा
विचलनमा,
म,
सन्तुष्ट छु, खुसि छु
...
हिजो,
मेरो रक्तकोषमा
एकनासको गुन्जन,
बेसुरमा गाइएको सुरीलो धुन
पर्दामा बसेको छाप!

आज,
मेटियो, चकनाचुर
यता-उता -- छरपस्ट -- मेरा टुक्राहरु
सन्तुष्ट छु, खुसि छु
...

मेरो नया सग्लोपन,
मेरो नया परिचय
मेरो नया अस्तीत्व!

तिमी!!!

11 comments:

Anonymous said...

bafre.. kasle yesto jadu garyo sangharsha?
kabi nai banaidiyecha!!!

Samyak said...

"...मेरो नया सग्लोपन,
मेरो नया परिचय
मेरो नया अस्तीत्व!

तिमी!!!"

साथीलाई नयाँ अस्तीत्वको बधाई...धेरै धेरै बधाई..
संघर्षलाई नयाँ परिचय दिने 'तिमि' लाई पनि संघर्षको नयाँ अस्तीत्वको लागि धेरै धेरै बधाई..

Anonymous said...

dherai pachi herdai chhu timro site
maile ta timro thegana nai birsechhu...

google search bata ball bhetein....

vahsek

Anonymous said...

"...मेरो नया सग्लोपन,
मेरो नया परिचय
मेरो नया अस्तीत्व!

तिमी!!!"

धन्यवाद साथी !!!

Samyak said...

"तिमी said..."

This is getting creepy..

Last time a person named 'she; had posted a comment...( https://www2.blogger.com/comment.g?blogID=9546550&postID=8927224370044746645)

संघर्ष को हो यो 'तिमी' र 'she' ?

Unknown said...

नवराज! जादु हो कि के हो तिम्लाई थाहा छ नि यार!

सम्यक! बधाईको लागी धन्यवाद, creepy को बारेमा के भनुम खै? कुरा तेस्तै थियो तेसैले लुकाउन खोज्या, सकिएन! कविता हो भन्ने सोच न यार!

केशव! खोजी खोजी आएकोमा धन्यबाद, अस्तीको शिवरात्रीमा तिम्लाई पशुपतिमा देखेको जस्तो लाग्या थ्यो, तर कन्फर्म चाही भएन! (BLOGAN Meet)को फोटो अनुसार!

अनि तिमी!, तिमीलाई म के भनुं! जून भनुं की फूल भनुं! हा हा के भनुं के भनुं!

Anonymous said...

huna pani sakchha
sasar sanu chha bhanchhan
tara katai peeta-bastra-dhaari haru lai ta ma bhanthanennau?
:P:P:P
maile timro bigyapan ma prahan garein!
malai dhanyabad chha :):):)

Anonymous said...

****sansaar

(my typos)

Anonymous said...

huna pani sakchha
sansaar sano chha bhanchhan
tara katai peeta-bastra-dhaari ra you jataadhaari maa raheko samanataa le ta jhukkienau?
:P:P:P
maile timro bigyapan ma prahan garein!
malai dhanyabad chha :):):)

Agyaat said...

ma ta nisabda bhaye. sabda ko ramro sanyojan sangarsha

Anonymous said...

kewal timi
matra timi
harek ma timi
euta saral , sital
blag ma timi...
Thanks.