Sunday, February 25, 2007

...




किताब माथी,
उज्यालोको पोखरी -
यो मैनबत्ती!

आजकल सधैंभरी बिजुलीमा पढ्न पाइन्न, तेसैले मैनबत्ती मेरो सांझको साथी। अस्ती तेसरीनै बेलुका पढ्ने बेला लेखेको हो यो।

[photo courtesy: aakash_vakil@flickr]

2 comments:

Anonymous said...

यो मैनबत्ती
जलाउँछ मलाई,
पानी बनेर !

Agyaat said...

sabaile ujaloma padna pauna. yo mero sadiksha.