जिउछु जिउछु भन्दा भन्दै मरीपो सकेछु,
मनका कुरा पोख्छु भन्दा भन्दै पोखिइसकेछ जिन्दगि
थाहा नै भएन, .. .. .. ब्यर्थ भएछ जिन्दगि!
राजुको कविता हो यो। च्याटको सिलसिलामा कविता बनेको जिन्दगिको कथा!
तर साथी, संघर्ष कहिले ब्यर्थ हुदैन, यो कुरा चाही नबिर्स!
[त्यसमाथी संघर्षलाई साथी बनाको छौ, ब्यर्थ त हुदै हुन्न नी :) ]
[त्यसमाथी संघर्षलाई साथी बनाको छौ, ब्यर्थ त हुदै हुन्न नी :) ]
1 comment:
धन्यवाद संघर्ष! मेरो कविताको पहिलो संस्करणको लागि
-राजु!
Post a Comment