Tuesday, November 07, 2006

फेरी सद्दामको बारेमा

अस्ति सद्दामको मृत्यदण्डको समाचार आएदेखि मलाइ केहि भन्न मन लागिराको थियो
तर के, के, छेउ न पुच्छरको जस्तो लागेर चुप बसिराको थिए।

आज अविनाशीको ब्लागमा हेर्दा, निकै समान विचार पाए,
र त्यसैले, त्यहा मैले राखेको कमेन्ट, जस्ताको तस्तै यहां राखेको छु:

सद्दाम राम्रो नराम्रो मलाइ थाहा छैन,
उसले कति मान्छे मार्यो मलाइ थाहा छैन
धेरै कुरा छन - जुन धेरैलाई थाहा छैन,
तर बुसको तेल ब्यापारको पृष्ठभुमिमा राजनीतिक कठपुतली बनेकाहरुले गरेको यो निर्णय सुन्दा मलाइ नरमाइलो लाग्यो।
बुसको बिरुद्ध डटेको आधारमा मात्रे पनि म सद्दामको पक्षमा छु (यो परिप्रेक्षमा मात्रै भएपनि)

4 comments:

Anonymous said...

NO COMMENT !!

Sangharsha said...

thanks for your anonymous, and yet 'No Comment' comment.

avinashi said...

thanks

Umesh said...

hehey....No coment is my comment. Sorry for anonymous.