Tuesday, November 07, 2006

फेरी सद्दामको बारेमा

अस्ति सद्दामको मृत्यदण्डको समाचार आएदेखि मलाइ केहि भन्न मन लागिराको थियो
तर के, के, छेउ न पुच्छरको जस्तो लागेर चुप बसिराको थिए।

आज अविनाशीको ब्लागमा हेर्दा, निकै समान विचार पाए,
र त्यसैले, त्यहा मैले राखेको कमेन्ट, जस्ताको तस्तै यहां राखेको छु:

सद्दाम राम्रो नराम्रो मलाइ थाहा छैन,
उसले कति मान्छे मार्यो मलाइ थाहा छैन
धेरै कुरा छन - जुन धेरैलाई थाहा छैन,
तर बुसको तेल ब्यापारको पृष्ठभुमिमा राजनीतिक कठपुतली बनेकाहरुले गरेको यो निर्णय सुन्दा मलाइ नरमाइलो लाग्यो।
बुसको बिरुद्ध डटेको आधारमा मात्रे पनि म सद्दामको पक्षमा छु (यो परिप्रेक्षमा मात्रै भएपनि)

4 comments:

Anonymous said...

NO COMMENT !!

Unknown said...

thanks for your anonymous, and yet 'No Comment' comment.

Anonymous said...

thanks

Reality Bites, Nepal said...

hehey....No coment is my comment. Sorry for anonymous.