Monday, October 23, 2006

यसपालीको तिहार

यसपालीको तिहार,
यसै आयो, त्यसै गयो,
अंध्यारो बत्तीको छांयामा
देउसी-भैलोको सम्झना,
यसै आयो, त्यसै गयो!!

No comments: