बाँच्न मन लाग्छ किनभने हामी धेरै मर्छौ हामी उज्यालो चाहन्छौ किनकि अंध्यारो हाम्रो गर्भे पृष्ठभूमि हो हामी मुक्ति खोज्छौ किनकि हामी खुलामा बांधिएका छौं हामी प्रेम चाहन्छौं किनकि घृणा मान्छेको कमजोरी हो उद्धृत नै सही हामी वर्तमानको शान्त स्पेस चाहन्छौं किनकि मानव-ईतिहास द्वन्दको पिरामिड हो हामी निश्चिन्तता चाहन्छौं किनकि भविष्य स्वयम् अनिश्चित छ
हामी अनौपचारिकता चाहन्छौं किनकि औपचारिकता मान्छेको जीवनशैली हो * * * * * * * * यसैले बुध्द ! म तिम्रो पुजा त गर्छु तर माफ गर ! तिम्रो अनुसरण गर्न सक्तिन। राजेश्वर कार्की “मेरो कविताको अन्तिम पृष्ठ” कविता संग्रहबाट साभार |
1 comment:
Jpt Jindabaad!
JUst kool Site........its just dammi.....jpt is the royal road to perfection...lol..keep up...i like the pics....
Post a Comment